Posted by: thees_keta November 9, 2005
Logged on
Login in to Rate this Post:     0       ?        
WELCOME; Whitty_house WELCOME अब, केरे साझामा त भित्रि हल्यऊ है साथि; कुनिके रे, याहाको रम झम नि देख्ने छऊ, दङ्ग परे हुन्छ ब्रो। गामका गतिबिदि त आईले अलि ठिक छैन केरे, साब गम्लेहरु मेरो फलानो सङ्ग लप पर्यो भन्छन; खैकुनि मेरो मेरो मायालु शङ् केरे माया पिरेम गासिने हो गाठ्ठे। आमै, यो गाममा नि डि-सि बाट तरुनि हरु आम्छन्रे। लऊ, मुलाई नि था थे न। अब त म, बकुलोले माछा ढुक्या जसि, ढुक्नु परो। क्यारनु, पाल्ला घरे सुन्तलि नि शहर पसिरे। :( रात परो, आरति नि गर्या छैन। जानु परो, भुईसि पुनि दुनु छ। तिम्लाई फेरि हाम्रा गाममा बेलकाछ तिमिलाई सेता-घरे काजी
Read Full Discussion Thread for this article