Posted by: Birkhe_Maila November 9, 2005
In love with a black man
Login in to Rate this Post:     0       ?        
हन के भन्छिन यो रोहिनी नानी.....कुरो बुझे मरिजाम्?.... ठग ले ऐ. के सत्?चालिस किन्यो रे??? बरु बिन लादेन सङ्?ग पिरती गास्?न जाऊ.....उसको हतियारको अगाडी ऐ. के सत्?चालिस त गुलेलि जस्?तो.. हान्?यो हान्?यो चरा मर्ने हैन... लु नेपाली बुझ्दिनन्? होलि फेरी यो रोहिनी नानी ले कसैले बुझाइदिनु... आफूलाई अङ्ग्रेजी फिट्टु आउदैन क्यार्नु..
Read Full Discussion Thread for this article