Posted by: Dada_Giri November 8, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
चीसो चीसो हावामा यो मन तेसै बरालिन्छ झ्यालबाट हेरेको जमुनीलेऽ झ-झल्को आउँछ उकाऽलीको दोबाटो पाइला जमुनीकोतिरै लम्किन्छ लुकी चोरी खेलेको देउरालीको पाखमा झ-झल्को आउँछ के भो आधी रातमा यो मन जुमनीलाई खोज्दछ -सिरे जमुनी तिहारमा २ दिन माइत गा बेला यो सिरेले रातभरि सुत्न दिएन यै गीत सुसेलेको छ सुसेलेको छ। हुँदा हुँदा जिम्मावल बाका रिडियाले पनि बजाम्न थालो सिरेको यो गित त।
Read Full Discussion Thread for this article