Posted by: Birkhe_Maila November 8, 2005
x.O.x.Antaxyari Reloaded.x.O.x
Login in to Rate this Post:     0       ?        
हाम्रा बाजेले भनेको कि त गरी खानु कि त मरी जानु राम्री एऊटी खोज्नु नत्र काशी जानु बाबु पनि हुन सकिन नि नारान असल छोरो बन्न सकिन बाऊले बिहे गर्देनन्? पोर पनि भत्काई दिन्छु बाख्रा को खोर पनि लुजा... पल्ला घरे लिखे पनि बिदेश तिर लाग्यो, माथ्ला घरे खुईलेले पनि घोर्ले छोरो पायो पानी है पर्यो सालघारि करायो, भुन्टी है सित मख्ख परी परी मस्की मस्की हिड्ने मेरो रहर कता हरायो सबै केटी राम्रा हुदैनन्? नि नारान राम्रा जती हाम्रा हुदैनन्? बाऊले बिहे गर्देनन्? पोर पनि भत्काई दिन्छु बाख्रा को खोर पनि लुजा... जा बाट........ jaos
Read Full Discussion Thread for this article