Posted by: Nirman November 6, 2005
Login in to Rate this Post:
0
?
चम्चा रे, हो त नि आइस क्रिम खाने चम्चा हाहाहाहाहा!!!!...कता गयो बरु मेरो आइस क्रिम...:D
अनि लाहुरे दाइ ठेगाना नि पठाम्ला नि!!! बरु मलाए यहाँ टि वि किन्ने भन्दा एयरपोर्टमा ट्याक्स बढि लेले भनेर पो डर लागो, नेपालँ त त्यस्तै हुन्छ क्यारे!!! ...:D