Posted by: Dada_Giri November 5, 2005
I want to get married
Login in to Rate this Post:     0       ?        
योगीको घरमा सन्यासी पाहुना ! अब साझाका केटाहुरलाई केटी खोज्देऊ, अमेरिकातिर त्यो जापानी जान्नी भुनेर हुन्छ? ओसाका त ड्राइ नै रे छ तर टोकियो अलिकति ओसिलो देख्छु हिजो आज। मेरो बे गरिसकेसी। क्यार्नु कर्ममा नलेखेसी। आम्नुस् ओसाके खाएर गफ गरम्ला सके केटी भिराएर पठाम्ला नसके नि ट्याम पास त हुन्छ। अस्ति अप्रिलमा त हो नि मैले त्यो पैयुँको रुखमुनि बनबोज (हानामी) गर्दा सुश्री भेट्या गोडा २,३एक। एउटी त झापाली नै हुन् तर कोइराली नै हुन् कोइराला र कोइराली बे हुन्छ कि हुन्न बरु? ------------------ चिप्ले, आँफुले चैँ सुटुक्क बे गर्नी अरुसित निम्तो माग्नी, त्यो त भे न नि।
Read Full Discussion Thread for this article