Posted by: Nirman November 5, 2005
Login in to Rate this Post:
0
?
यो अर्कालाइ किन बिचमा ल्याम्ने यार!!! एकचोटि म नि पर्या थें यस्तै बिचमा, दिक्क बना'थ्यो २ जनाले!!!
आफु आफु कुरा मिलाउन् न , आफेलाइ सोध्न भन न!! टेन्सनै सखाप!!!
लु दैबले प्रेममा पर्नेको भलो गरुन्!!!....:)