Posted by: Gautam B. November 5, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
"के काम?" आँधी-बाढीको- हिऊँदको पत्कर अझै रहेमा? हाँगा बगेर कंकाल बूढो रुख अझै रहेमा? साउने मूल फुटेर फेरि सोझै ढल पसेमा? "नया मित्रराष्ट्र" पागल किम, ट्युनिशिया, लिबिया, मुगाबे 'गुरु'। "सल्लाह" पहिले ताक्नु- घरकै 'छोटे' राजा, 'बडे' ढाल्ने भे!
Read Full Discussion Thread for this article