Posted by: Dada_Giri November 4, 2005
Krishna Pahadi in New York
Login in to Rate this Post:     0       ?        
अनि यो माओबादीको युद्दबिराम लम्याउन सके हुन्थ्यो पहाडीजीहरुले, "हैन कुरा गर्न बाँकी नै छ केटा हो" भनेर तानतुन पारे हुन्थ्यो भनेको। अब अनिश्चित कालसम्मको लागि युद्दबिराम रे क्या। नगरपालिकाको चुनाबमा त भाग लिए नि हुन्छ। सर्वसाधारणको काम नै रोकिने के। कुरो के। कस्तो लाग्छ कुन्नि मित्रहुरलाई।
Read Full Discussion Thread for this article