Posted by: Gautam B. November 3, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
गुरुहरुका गजलका अगाडी कच्चै देखिन्छ यो , लाज लागेको छ तर टाँसिहालियो। अलिक बढी सपारौँला भनेको सकिएन। यस्को फाइनल यस्तै भयो लौ! गोतामेको गजल-४ यो मुटु तिम्रै, चाहे सेरे हुन्छ या टापू यो, मायाले घेरे हुन्छ, आज नसोध माया गर्छस् भनी सोझै ती अँगालोमा बेरे हुन्छ, मुखको भाखा कच्चा मेरो, के भो! दुई आँखाको भाव हेरे हुन्छ, छातीमा लुकेर, कहिलेकाँही आँखा-आँखैले साटो फेरे हुन्छ, सपनीमा बर्बराऊँछु रे म चाहेमा रातभरि केरे हुन्छ।
Read Full Discussion Thread for this article