Posted by: Gautam B. November 3, 2005
Krishna Pahadi in New York
Login in to Rate this Post:     0       ?        
नेपेजी, तपाईँका र मेरा विचार मिलेकाले यी चार हरफ थप्देको हुँ। सबै दलका ठिक टीक मान्छेहरु मिलेर अनौपचारिक नै भएपनि एउटा मोर्चा कस्ने बेला भईसक्यो जस्तो लाग्छ मलाई। विशेष गरी अहिले हुर्कँदै गरेको गगन थापा र राजेन्द्र राई आदिको पुस्ता अब आफ्नै दलका बूढा गोरुहरुले बनाएको दलदलमा मात्रै नरमाएर एउटा छु्ट्टै युवा मोर्चामा भेला हुनुपर्छ।
Read Full Discussion Thread for this article