Posted by: Nirman November 2, 2005
Some Kshetriyas and Brahmans having superiority complex
Login in to Rate this Post:     0       ?        
पहिले पहिले यहाँ फग सर मात्र थ्यो यो मोरो(न) मोरो(न) भन्ने अब त यो सिलिम डग नी आएछ हो मा हो मिलाम्न!!!....;) कुरो बुझ्न नसकिइको चाहिँ, यो सिलिम डग कहिलेदेखि फ्याट डग हुन थालेछ नि??कि साझामा डुल्दा डुल्दा र साझाबासीको गाली खाँदा खाँदा मोटाएका हुन् यी गाँठे!!!....:P....J/K यो फेरि जात पातको कुरा चाहिँ नल्याम्न हो साझामा!!!....:) Nirman~*
Read Full Discussion Thread for this article