Posted by: Dada_Giri November 1, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
कालो टोपी, कालै छ कोट नबोले नि हाँसिदेऊ एक चोट लरी लरि लैऽ यो जोवन तिम्रै हो सँधै भरिलाई ! लरि लरि लैऽ यो जोवन चोखो छ पर्ख तिमीलाई ! बुकी फुल सिउरेर सिरैमा पर्खी बसे बबैको तिरैमा, लरि लरि लैऽ यो जोवन चोखो छ पर्ख तिमीलाई ! कति मीठो गीत सुनाइन् पुष्पपुरीले। रुइनाको पाउज्यु पनि क्या मजाले तालमा ताल मिलाएर बजेको नि। नेपथ्यमा पुष्पपुरीको "पपि" ।
Read Full Discussion Thread for this article