Posted by: Dada_Giri October 31, 2005
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
ओहायो भउते! गोतामेजी! गौतमजीको आँखा कमजोर भएछन् जस्तो छ, चश्माको भर्जन अपडेट गरम्। मैले त देखेँ नि। स्वतन्त्र बर्बराउन छन्द छाडी गजल रोजेँ घाँडो भयो आज मलाई, काफिया र बहर पनि ।
Read Full Discussion Thread for this article