Posted by: Gautam B. October 30, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
शिरिष गुरु, कति दिन सकेको भन्या? त्यो पनि दामी दामी! फेरि घटना घट्नासाथ गजल आउने गुरुलाई। आफुलाई गोटा दुई एक शेर निकाल्न कति कननुपर्छ! भउते गुरुले भनेजस्तै किताब निकाल्ने हैन भन्या? मेरो विचारमा पनि चाँडै निकाल्दा राम्रो हुन्छ । बजारमा पारखीहरु पनि अझ दिग्गज होलान्, गतिला सुझावहरु पनि आउलान्। प्रकृति-संगत हो नाङ्गोपना, के को लाज नि ? स्बेच्छिक सम-भोगाइमा श्रृष्टि पनि, कदर पनि ! फाटेको सिरक भित्र संस्कारले थिचिनु बाहेक मेरो प्रिय माग्दैछ, अधिकार पनि, अबसर पनि ! ढुङ्गे मनको भारमा अचल बगरले नदीसित बगैचा बगाई ल्याउन अनुरोध गर्यो, कर पनि ! वाह वाह....!
Read Full Discussion Thread for this article