Posted by: Gautam B. October 30, 2005
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
भउते प्रभो, माने। जता गएपनि छुरा जसरी चल्ने दिमागको डाह लाग्छ। एक से एक शेरहरु छन्। एउटा कुराको भने सानो गुनासो छ प्रभोसंग। सातौँ गजलको त्यो अन्तिम शेर छ नि छन्द छोडी काफिया र बहर समातेको भन्ने, पृष्ठभूमिको रंग गाढा भएर हो कि किन, पूरा पढ्नै सकिन।
Read Full Discussion Thread for this article