Posted by: shirish October 29, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
गौतम जी, सबै यात्राको थालनी त सानै पाईलाबाट हुन्छ हैन र ? त्यसमाथी तपाईंको त खतरा ! लौ चल्दै छु म यसैमा....अहिले थप्दै जाम् पछि काटकुट गरम्ला ।।। प्रकृति-संगत हो नाङ्गोपना, के को लाज नि ? स्बेच्छिक सम-भोगाइमा श्रृष्टि पनि, कदर पनि ! सिरक भित्रबाट संस्कारको गुच्छा बाहेक मेरो प्रिय माग्दैछ, अधिकार पनि, अबसर पनि ! ढुङ्गे मनको भारमा अचल बगरले नदीसित बगैचा बगाई ल्याउन अनुरोध गर्यो, कर पनि !
Read Full Discussion Thread for this article