Posted by: Gautam B. October 28, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
शिरिषजी, यस्तो फुर्क्याउनु भएन नि यार। लाज लाग्छ क्या! बल्ल बामे सर्ने कोशिश गर्दै छु। तपाईँको आजको गजलमा बढी मन परेको शेरचैँ, "मूर्तिमा के छ के छ? मौन छ ईश्वर पनि ! भक्त झन् प्रष्ट छैन, के पाउला बर पनि ?"
Read Full Discussion Thread for this article