Posted by: Gautam B. October 28, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
दादा विचरो पनि चाइने जो आजभोलि एक्लै पो रहेछन् । चुरोट बाजेको जन्म जयन्तीमा चाइने जो 'बिजी' भएकाले सञ्जुलाई भेट्न जान पाएनन् रे । मेरो हातमा चाइने जो छोटो कविताको लप लेटर पठाका छन्। "तिम्रो आकृति" लठ्ठिएको मोहक साँझ, झ्यालबाहिरको मोहक संसार, कुनै क्यानभासमा उत्रन तयार छ; म मेरो मनको बुरुशले स्मृति र कल्पनाका रंगहरु घोलेर जताततै तिमीलाई सजाइरहेछु।
Read Full Discussion Thread for this article