Posted by: shirish October 28, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
कस्तो राम्रो लेख्नु भा? गौतम जी ले, पियानो बजाउनेलाई हारमोनियम बजाउन के गारो पर्थ्यो र? सुरेन्द्र जी बरु ईदको चांद जस्तो छ ! लौ यो मेरो- करेक्सन गर्न बाकि छ ! मनै नहुंदो हो, नहुंदो नशाको रहर पनि ! कलेजो नै नहुंदो हो, नहराउदो हो असर पनि ! Hmm Physiology. मूर्तिमा के छ के छ? मौन छ ईश्वर पनि ! भक्त झन् प्रष्ट छैन, के पाउला बर पनि ? सम्भव हुने भए सपना साकार सजिलै, किन जागा नै रहन्थें रात-रातभर पनि ? केहि पाउन धेरै मिटाउन बाध्य सबै नै अत्तर बन्न तुहाउनु पर्छ फूलले अधर पनि ! भ्रष्ट आचरणलाई सफाई खोज्दा खोज्दा, साथीको हरायो, भएको अलि कदर पनि !
Read Full Discussion Thread for this article