Posted by: Bhaute October 27, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
Pretty आफ्नो पुर्पुरो त्यस्तो बलियो भएको भए किन यहाँ "सस्तो खेतालो" (shree5, 2005) भएर बस्नु पर्थ्यो र ! त्यसैले किनिन। बरु मैले त त्यै पैसाले ३ वटा हाइनिकेन ल्याँए र मज्जाले कुखुरो सँग सुइँक्याएँ। कम्सेकम सन्तोष त भो, आफ्नै पेटमा पर्यो भनेर। :-) सिरेलाई नि पर्या जस्तो लागेन, नत्र गाँजाको धुवाँ उडाउदै साझामा खोक्क आइपुग्थे। हजुरको खेर गयो जस्तो छ नि ! :-) -भउते
Read Full Discussion Thread for this article