Posted by: Gautam B. October 26, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
ठिक छ शिरिष गुरु, लेख्ने कोशिश गरीरहनेछु। तपाईँहरुबाट सिक्न पाइयो साझाको यो धागोमा पस्नाले। अनि, ज्यानकाजी गुरु, गजलमा ब्यंग्य भरपूर हुन्छ जस्तो लाग्छ मलाई त। समकालीन नेपाली गजलमा पनि ब्यंग्य धेरै नै भेटिन्छ जस्तो लाग्छ। यसबारेमा गुरुहरुका प्रतिकृया कुरौँ हामी।
Read Full Discussion Thread for this article