Posted by: jyaankaaji October 25, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
गुरुहरु सारै सतही भएच , के गर्नु गहिराइमा पुग्न नै जानिएन मेन प्रोब्लम नै त्यै हो भन्या। आफूलाई चैँ खालि व्यङ्ग्य मात्र आउँच अनि त्यै भे'नि जुनै विधामा पनि हान्न मन लाग्च। उमेर पाके'सि अलि खारिएला कि ? अब त्यै आश मात्र छ।
Read Full Discussion Thread for this article