Posted by: jyaankaaji October 25, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
सबै गुरुहरुले गजल लेखेको हेर्दा खपी नसक्नु हुने भन्या हाइकु चैँ तेती सारै निएम्माँ कडा नभेर लेखिन्तो तर गजल भन्या चैँ आफ्नो वशको रोग हैन जस्तो लाग्थ्यो तर पनि कतिन्जेल पो चुप्प लागेर अर्काको मात्रै पढेर चित्त बुझाउने भनेर एउटा लेख्न मन लाग्यो। नेपे गुरुजि ले सिकाकाो निएम अनुसार यो मेरो जीवनको फर्स्ट गजल लेख्ने प्रयास गर्दैचु गुरुहरु निएम नमिले बताइदिनुहोला है ? हे हे नजिस्काउनुहोला है गुरुहरु? दिएँ है त ? लौ जा। "देशको बखान" अर्काले दिएकोो नखाने बानी परेको को छ र यो देशमा? महा सिद्ध बनेर नै निर्वाण तरेको को छ र यो देशमा? भन्नलाई त सजिलो होला बुद्ध थिए नि एउटा भनी पञ्चशील, अहिंसाको पालन गरेको को छ र यो देशमा? गफ छाँट्न लाइ त मीठो लाग्ला वीर गोर्खाली नेपाली हामी निस्वार्थ मनले देशको लागि मरेको को छ र यो देशमा? स्वाबलम्बी बनौँ र देशको आर्थिक विकास गरौँ भन्छन् सहयोग जति गरीब को मा छरेको को छ र यो देशमा? तँ मात्र देशको बारेमा फलाक्दै हिरो नबन "ज्यानकाजी" दूधको गंगामा नै नुहाएर झरेको को छ र यो देशमा? गौतम, नेप े,शीरिष, र दादा गुरुहरु चल्छ हैन एत्तिको भए?
Read Full Discussion Thread for this article