Posted by: usofa October 24, 2005
Login in to Rate this Post:
0
?
तिमी लाइ म के भनु
चोर भनु कि डाका भनु
या केटि मारने हत्?यारा भनु
तिमी लाइ उपनाम म के दिउ
तिमी लाइ म के भनु ?
ढुङ्गा टिप्?ने ति पापी हात हरु
केटि खुत्रुकै पारने ति तिमरा आट हारु
तिमी लाई म हत्?यारा भनु कि
कुकुरे बैश लागेको आबारा भनु ?