Posted by: nepalean October 24, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
दादाको बिजुलिको झड्का आयो आउन त तर दादाको मिटरबक्सां फ्युज कम छ जस्तो छ, बाकसां छिर्न बित्तिकै फ्युज जान्च अरे क्या अनि त अध्यारो भर के पठाको के थाहानै हुन्न अरे । ए रइनु धेरै रोएर हो कि क्या हो, कस्ति दुब्लि । स्याना नछुनि भाकि, २ ज्यु भाकि ले छोए रुन्चे रोग लाउच भनेर पखार कोइरालाकां कौडो लाउन लान्थे के रे, रुइनु कता छौ कुन्नि, पखारा ग बेलां कोइरालाका कौडो लाएर आउ , चवाट्टै निको हुन्च ।
Read Full Discussion Thread for this article