Posted by: Ok October 24, 2005
Login in to Rate this Post:
0
?
हेलो नमकान्त (नेपालियन) जी,
म ओके त बोके परेँ, के को भूडीँ बोक्नु नि? बाख्री भा पो तई बिसेक!
हैन यो भउतेले ३ बर्षको बासी रोटी देखार के गर्न खोजेको, हँ? कि सबैको भूडीँ ढडाएर हैजा लगाउँदै जमुनीलाई फिर्ता ल्याउने जाल फालेको हो?
दादालाई चाहीँ बिजुली चिठ्ठीको खुप रँग चढेको छ। कसलाई के धन्दा कस्लाई के धन्दा, दादालाई बिजुली चिठ्ठीकै धन्दा।