Posted by: shirish October 23, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
----------------------------------------------------------- Here is the one that I am working on....need to create a tauko.. सबैलाई उत्तिकै न्यानो र उज्यालो दिने, घामलाई अर्घ चढाउ श्रद्दाले या हातले छेक, रोकेको छ कसलाई ? बिधाता एउटै, चोर र सज्जन सबैको हातमा भाग्य कोर्ने त उसैले मन्दिरको ढोका किन थुन्छ? थुनेको छ कसलाई ? जोडेर हात, हजूर भन्दा पाईताला मुनिको धूलो सम्झ्यौ ! साटो फेर्न नारा घन्किदा अब, दबाउन सकेको छ कसलाई ? झुठो बोलेका कुराहरु त रड्गे हात पक्राउ परि नै सक्यौ ! यादले फेरि धोका दियो भनी जनाउन परेको छ कसलाई ? बहादूरी जेलाई ठान्यौ, मुर्खता प्रमाणित भैसक्यो सबै नै ! भोको बाघको मुखमा, सोझै हात हाल्नु भनेको छ कसलाई? Did you find anything common with all the shers?
Read Full Discussion Thread for this article