Posted by: Bhaute October 22, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
ए निर्माणको नमस्ते फर्काउनै बिर्सेछ। नमस्ते है नमस्ते :-) हैन ईरोप तिर त यसो रङ्ग रमाइलो अर्नी ठामाँ पनि "साउथ एसिएन नट एलाउड" भुनेर ढोकैमा टाँस्छन् अरे भन्ने सुनेको थिएँ मैले। क्यारेर सिध्याका हौ त नि पैसा। धेरै छाडा भएर नहिँड है, बालाई भन्दिम्ला फेरि। :-) :-) -भउते
Read Full Discussion Thread for this article