Posted by: shree5 October 22, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
ए भउते, चईनी केरे पुन्टे दाजीका करेसामा अलि अलि बीरचाप (निउवा पेले पछि बाँकी रहेको झ्याम्टा) बाँकी थे कि, नमेले अघि देखुन नै राल काढिरहेको जस्तो मानेको थें केरे मईले । कुकुर त खोज्दै अरम्ला केरे, बरु तो कुकुरको तिहार भन्दा पुनि अगाडि त कौवाको तिहार आम्च केरे, यौटा कौवा त यतै लखर लखर अर्दै थियो अस्ति नै, फेरि कति खेर आम्च कुनि । अनि हामिलथान तिर कस्तो छ मौसम, हाम्राँ त बेला बेलाँ फुसफुस अर्न थालि सको केरे अहिले जो । keep rolling...
Read Full Discussion Thread for this article