Posted by: nepalean October 22, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
ल हेर हाम्रा ओ के जि ले तियार को देउसुरे त राजनिति पाराले भट्या है । केरे कुन कलब सलब बाट देउसुरे खेल्ने बिचार छ ? हुन त ओ के जि जेल परेका मान्छे अलि अलि राजनिति त गनाइहाल्च ( त्यो मन्जुको कथा जेलनिर पुगेर कता जाने हो कुन्नि ?) । ए ओ के जि स्यान स्यानां 'ओ के भुढि बोके 'भनेर गित गाउदै हिडेको याद आयो - नरिसाउनु होला नि , हुन त केटा ले केको भुढि बोक्ने है ( मान्छे बोक्ने भुढि भनेको नि भातको भुढि त सबैले बोक्चन नि )
Read Full Discussion Thread for this article