Posted by: Gautam B. October 21, 2005
Govt pressures Kantipur FM station
Login in to Rate this Post:     0       ?        
नाटकीय आठ घन्टा ३ः००- सञ्चार मन्त्रालयका कर्मचारी एफएम स्टेसनमा । ४ः००- महासचिव माधव बाँस्कोटाको नेतृत्वमा नेपाल बार एसोसिएसन र कार्यवाहक सभापति शिव गाउँलेको नेतृत्वमा नेपाल पत्रकार महासंघका प्रतिनिधिहरूको आगमन । ५ः३०- सशस्त्र सुरक्षाकर्मीहरूबाट एफएमको घेराउ ६ः४५- संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालय, कूटनीतिक समुदाय र मानव अधिकारवादीहरूको आगमन । ७ः००- कूटनीतिक समुदायको चहलपहलपछि सुरक्षाकर्मी ओझेल । ७ः०५- एमाले महासचिव माधवकुमार नेपालको आगमन । ७ः४०- राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोकुल पोखरेलको आगमन । ७ः४५- जनमोर्चा नेपाल अध्यक्ष अमिक शेरचनको आगमन । ७ः५०- एफएमका तर्फबाट मन्त्रालयका कर्मचारीलाई पत्र । ८ः००- मन्त्रालयका कर्मचारी फिर्ता । ११ः१५- सुरक्षाकर्मीको बलमा पूर्वाञ्चल प्रसारणसम्बन्धी उपकरण उठाइयो ।
Read Full Discussion Thread for this article