Posted by: Bhaute October 21, 2005
Gagan Thapa in NY
Login in to Rate this Post:     0       ?        
नेपेगुरु आभारि छु, भउतेको गजल टाँसिदिनु भएकोमा। आजकाल जाँगरमा झार पलाएको छ। सारै नै चित्त बुझेको शेर। हतारमा मागेको एक फिलिङ्गो निभिसकेको रै'छ म चाहिं बाह्र वर्ष चुल्हो फु फु फुकेर बसें तपाईँ कै भाषामा भन्नु पर्दा मेरो लागि उक्त गजलको "हुस्न-ए-गजल"। ०४६ सालको "ऐतिहासिक उपलब्धि" को सटिक परिचय। :-) -भउते
Read Full Discussion Thread for this article