Posted by: thees_keta October 19, 2005
Login in to Rate this Post:
0
?
u_day,
jellu को एक झलक मात्र छ यार :(। तर, कस्ती राम्री नाच्दि रै छे। मुलाई नि नाचुम् नाचुम् लागो, ऊ सित :पि
सब थोक राम्रो लागो, मुलाई त तो डकुमेन्टिरिको।
मु नि अब, आर्का पालि तेस्तै बनाऊनु परो ana 05 को। अनि, म चै लास्टमा " नँया बानेशोर, नँया बानेशोर, नँया बानेशोर, नँया बानेशोर, नँया बानेशोर " भनेर राख्छु ब्यारे।