Posted by: Gautam B. October 19, 2005
Narayan gets Madan
Login in to Rate this Post:     0       ?        
पोहर एउटा यात्रा संस्मरण प्रकाशित भएको थियो नेपालमा "सोह्र साँझहरु- युध्दका असरहरु बीच यात्रा" भन्ने (लेखकको नाम याद भएन, गोविन्द वर्तमान हुन् कि?)। माओवादी द्वन्दको राम्रो चित्रण छ भन्ने समीक्षा पढेको थिएँ कतै। साझावासीहरु कसैले पढेको भए त्यसबारेको जानकारी बाँड्दा कसो होला?
Read Full Discussion Thread for this article