Posted by: nepalean October 18, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
ए लौ लौ यो शुक्रबार आउ बागचाल खेल्ने । बाग लिने कि बाख्रो लिने अइले नै कुरा छिनम है । ए बेसिथाने बाबु बादर रुग्दा खेरि त्य कोदाको नल पनि काट है , यो शन्सरबार तोरि छर्नु छ क्या ।
Read Full Discussion Thread for this article