Posted by: Gautam B. October 17, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
माने गुरु। अब मन परेका शेरचैँ; "तिमीलाई हेर्दा हावाले छेक्न सक्ने कारण तिम्रो दृश्य मैले आंखाको नानी मै गासेको छु ! अंगालोमा बाधिदा पनि केहि दूरि रहला गांठो पारि तिमीलाई छाति भित्रै राखेको छु ! " अब पाचौँ शेरमा एउटा सानो कमेण्ट है "मानसपटलबाट"पछि "?"को ठाऊँमा "," होईन?
Read Full Discussion Thread for this article