Posted by: Gautam B. October 17, 2005
Login in to Rate this Post:
0
?
नमस्कार गरें सिरि पाच। ह्याँ चौताराँ रौनक थपिने भो अब हजुर फिरेपछि। त्यो डिफेन्स भन्ने चीजचैं राम्रैसंग जाओस्, शुभकामना छ।