Posted by: Gautam B. October 14, 2005
Login in to Rate this Post:
0
?
"दशैँ गयो"
दशैँ आएको
'मान्छे'को मुख थुन्न?
'पशु' दंग छन् ।
"तिहार आयो"
माला बढाऊ,
कुकुर बढेका छन्-
पोहर भन्दा।