Posted by: thees_keta October 13, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
Q.U.I.T. aani, kaaam ne hudai na...ghar mai baso, aani sabai lai ma bayroojgaar ma bayroojgaar bhandai hino
yea, thats wat u need to do hushuuu.
:D
ट्याम, त याहा पुनि नऊ बज्नुलागो :)
टि.भि.मा न्युज हेरे पछित, मुलाई छट-पट भै सको। याहा, पुनि बाडि पैरो जानु लागो रे। अब, ३ - ४ दिन लागा लग, पानि झम झमति परि रा छ, अनि बडि पनि किन नआवस त?
लु, म त कुम्लो बोकि गामबाट भाग्नु परो केरे, फेरो आफुलाई त पऊदि नि खेल्नु आऊदै न। चयान्टिले पऊडि सिकै दिन्छु त भनेकि ति, तर आर्का पालि गर्मि-याममा रे :(
भागे म, मेरा ट्याङ्कामा चाईने लुगो फाटो हाल्नु। के बेर, रात भरको झरिले नै डुबाऊ छ कि न गामलाई :( चाईन्जो तयारी त गर्नु पारो नि, होईन त गाँठ्ठे?