Posted by: Nirman October 12, 2005
Love
Login in to Rate this Post:     0       ?        
नेपे दाजुको कुरा त मनासिब नै हो, अलि अलि के धित मर्ने गरि कुरा गरे नि हुन्छ नि, तर साझामा पहिले आउँदा जस्तो यसो मन खाने कुरा (साहित्य बाहेक) पढ्न नपा'को भे'र मेरो कुरो राख्देको मात्र हुँ!!!!मायाँ कै कुरा गर्ने नै हो भने देशलाइ नि बिर्सन त भे'न मात्र खोज्या हुँ दाजु!!!! खोइ यो साझा चौतारीका टाठा बाठा नि दशैं मनाम्न गाम्घर लाग्या हुन् कि के हो?? बुझ्न नै सकिन भुन्या!!!;) Nirman~*
Read Full Discussion Thread for this article