Posted by: newuser October 11, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
मेरो रेल छुटिसकेको रैछ यहाँ त। खैर, शिरिषजीको यो शेयरले दिमागै रनननननन टिनिनिनिनी पारिदियो दशैंको एका विहानै। जीवनभित्रको निर्जीव मनोदशालाई प्रतिविम्वित गर्ने यो भन्दा ओजस्वी अभिव्यक्ती कुनै होला ? वधाई छ शिरिषजी तपाईंको कल्पनाशिलतालाई। गतिमा या घुमी रहेको छु कतै, खाली एकै बिन्दूमा ? आफ्नो अबस्था जाँच्न, बाटाका स्थीर बस्तु हेर्ने गर्छु !
Read Full Discussion Thread for this article