Posted by: thees_keta October 11, 2005
9:45 a.m re:lOaded
Login in to Rate this Post:     0       ?        
मेरो नि थयाक्कै शढे दश पुगो साथि। कस्तो जाठो नि, heat खोल्नु नि मन लाग्दै न, ज्याकेट लगायो भने गर्मि हुन्छ। वाक्क लागि सको, मुलाई नि :( नेपाल फुन गर्नु पर्ने, आफु सङ्ग जम्मा दुई रुपेँको काढ छ, खै कति मिनेट दिने हो, कुन्नि :यस
Read Full Discussion Thread for this article