Posted by: thees_keta October 11, 2005
9:45 a.m re:lOaded
Login in to Rate this Post:     0       ?        
ठियाक्कै रातिको सबा दस बजो, गाँठ्ठे। कुनि क्यारे, आज त टिको क्यारे होईन? लु, जाम ऊसो भए शाझा गाँममा बस्ने ठुलो बढा काहा...यासो निधार थप्दै, आसिर्बाद लिनु। आफ्नो त भोलि परिछ्या छ, एक अछ्छेर छोको होइन। अगि देखि, शाझामै ओरो दोरो गरेरा छु। लु अबो जानु परो। टिका टालो भोलि फुर्सद मिलार गर्नु परो, केरे।
Read Full Discussion Thread for this article