Posted by: Dada_Giri October 11, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
उता मौवाका फेदबाट बने मलाइ जुल्काइराखेकि थिई के सञ्जुले। के भन्नी अब तेल्लाई त्यस्तो हतार दशैँमा पनि लुकामारी खेल्नु पर्ने। कता कोले देख्छ र सिस्नु पानी लगाउँछ भन्नी पिर फेरि मलाई। बाहाँ भाँचिएर साह्रो दु:ख खेपियो तर पनि यसपालिको दशैँ रमाइलो भयो।
Read Full Discussion Thread for this article