Posted by: Nirman October 11, 2005
Love
Login in to Rate this Post:     0       ?        
हो भनेको!!! कत्ति दिन भो यसो राम्रो गनगन सुन्न नपाको नेपे दाजुहरुको, किन भन ठानेको त नेपे दाजु लप सपमा ब्यास्त पो रै'छ, अनि रिस उठ्दैन त, देशको कुरा गर्न छोडेछि दाजुहरुले। जुलुस निकाल्नुपर्ला जस्तो लागिसक्यो आफुलाइ अब, जाने हो म्याट्रिक्स???....;) Nirman~*
Read Full Discussion Thread for this article