Posted by: thees_keta October 10, 2005
9:45 a.m re:lOaded
Login in to Rate this Post:     0       ?        
थाङ्कु थाङ्कु, फिलिप फलप। तिलि पुनि च्या खाने ??? ओहो, बाबै मैले त तीन छक खाए, ति तिम्रा कुरो सुनेर फिलिप फलप मैया। चाइन्जो, आजकालका ठिटा ठिटाहरु त कोफि खन्छन भनेर सुनेको थे, केरे। तापनि, मुलाई त गजब खुसि लागो, सत्ते। फिलिप फलप लु आऊ न त, च्या पाकि सको ... फेरि सेलाऊला अनि च्याको साटो ice tea खनु पर्ला है!!! h/w चै आधा सको। निद्रा कस्तो लगिसको :( मुनि गर्नु परो मेडिटेसन।मेडिटेसन गरो भने, एसो अलिक बुध्दि बड्छ कि... ट्याम चै ११:१८ पि.यम. भएछ।
Read Full Discussion Thread for this article