Posted by: Gautam B. October 10, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
दादा, एक दुई हाईकुचैँ नदिने भन्या? आजलाई मेरो तर्फबाट तल है, "नेपाली" -१- खाडी, अफ्रिका- नेपाली नमरेको ठाऊँ कहाँ छ? -२- देखाऊ साथी- नेपाली नरोएको गाऊँ कहाँ छ?
Read Full Discussion Thread for this article