Posted by: Gautam B. October 10, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
गजलमा बच्चै भएकाले प्वाक्क बोल्ने आँट त तेति छैन। मलाई बढी मन परेकाचैँ तलका दुई शेर है। ----"जिन्दगी बुझ्न सकिएन त्यति, अनुभब हुंदा हुंदै मृत्यू खै के बुझिएला? तैपनि कात्रो चाहि बेर्ने गर्छु ! फूल झै कोमल हुने रहर, जाग्ने गर्छ घरि घरि, फुल्दछु, फुल्दिन थाहा छैन ! कांडाले पक्कै घेर्ने गर्छु !" ------ अब यै धागोका गुरुहरुलाई गुरु थापेर गजल लेख्न थाल्नुपर्ला। स्वीकार छ कि छैन गुरुवरहरु यो चेलो?
Read Full Discussion Thread for this article