Posted by: redstone October 9, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
beeep..
नमस्?कार, यो रेडियो नेपाल होइन. आहिले ठिक दस बजेर एघार मिनेच गयेको छ. आज अधिक्?तम तापक्रम ८ घन्?टा काम र ६ घन्?टा फुटबल हेरेर बित्?यो. न्?युनतम तापक्रम २ घन्?टा सुत्?यो । हवस त, अब आजलाई एति नै । बिदा माग्?छु, नमस्?कार ।